विविध कारणले तपाईंले आफ्नो फोन नम्बर परिवर्तन गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा पुरानो नम्बरमा भएको ह्वाट्सएप च्याट के गर्ने भन्ने द्विविधा हुन्छ । हुन त एउटै ह्वाट्सएप एपमा दुई ओटासम्म अकाउन्ट साइनइन गर्न सकिन्छ । तर, हरेक पटक अकाउन्ट स्वीच गर्ने काम तपाईंका लागि झन्झटिलो हुन सक्छ ।
आज हामी पुरानो ह्वाट्सएप अकाउन्टमा भएको च्याट नयाँ अकाउन्टमा कसरी ट्रान्सफर गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिंदैछौं ।
तपाईंको ह्वाट्सएप नम्बर कसरी थाहा पाउने ?
एउटा नम्बरमा भएको च्याट अर्को नम्बरमा ट्रान्सफर गर्नुअगाडि च्याट भएको मुख्य नम्बर कुन हो भन्ने पहिचान गर्नुपर्ने हुन्छ । त्यसका लागि तलको तरिका अपनाउनुहोस्:
-
सबैभन्दा पहिले आफ्नो फोनमा ह्वाट्सएप खोल्नुहोस् ।
-
अनि, माथि दायाँपट्टि देखिएको तीन ओटा डटमा ट्याप गर्नुहोस् र सेटिङमा जानुहोस् ।
-
You must be logged in to post a comment.