SPDL-सिनर्जी पावरको १०% बोनस शेयर तथा ५०% हकप्रद शेयर घोषणा,

SPDL provide  Bonus share -10%

                        Cash dividend- 0.5263 

                        Right share-  50% 

      Book closure date - Still 1, 2 months 

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेड (SPDL) को मिति २०७८ साल श्रावण २४ गते दिउँसो ३:०० बजेदेखी बेलुकी ५:०० बजेसम्म बसेको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७/७८ को मुनाफाबाट लाभांश वितरण गर्ने र हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ।

कम्पनीले चुक्ता पूँजी रु. ७३ करोड ३२ लाख ५० हजार रुपैयाँको १०% का दरले हुने रु.७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर साथै कर प्रायोजनका लागि ०.५२६३% ले हुनी नगद लाभांश रु.३८ लाख ५९ हजार ९४.७५ वितरण गर्ने निर्णय गरेको छ।

According to technical analysis 

First target 900, Second target 1100 and third 1300

Support level at 700

So this is the strong company with strong fundamental among hydropower company.         It will Boom boom, buy with your research and your own risk.

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author