Monetary Policy Summary | Sector Wise

 Monetary policy 2078/79 has just been released, microfinance sector can issue 25% right share. Microfinance sector will lead in this bull.

काठमाडौं । राष्ट्रिय स्तसरका विकास बैंक लगायत वित्त कम्पनीले ऋणपत्र जारी गर्न पाउने भएका छन् । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हन् ।

गभर्नर अधिकारीले भने, “वाणिज्य बैंकका अलवा राष्ट्रिय स्तरका विकास बैंक, वित्त कम्पनी तथा थोक कारोबार गर्ने कम्पनीले समेत आफ्नो चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र निष्कासन गर्नपाउनेछन् ।”

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author