MCC काे विरोध

MCC एउटा राष्ट्रघाती योजना हो यसको विरोध किन हुने त ?

 

सानो उदाहरण को रूप मा हेर्ने हो भने अहिलेको विस्थापित अवस्था मा पुगेको राष्ट्र अफगानिस्तानलाई पैले अमेरिका ले २० अर्ब अमेरिकी डलबराबरको नेपालको बजेट को १४ गुणा बढी सहयोग रूपमा दिएको अहिले कुन अवस्था मा परेको छ। सबैलाई थाहा भएको कुरा हो जसले गर्दा २४०० अमेरिकी सेना २५०००० भन्दा बढी अफगानी सर्वसाधारण ले ज्यान घुमाउनु पर्यो १०००० भन्दा बढी अहिले पनि घाइते छन् र ५०००००० भन्दा बढी आन्तरिक विस्थापनमा छन्। आखिरमा यसले कुन ठाउँमा राम्रो गरेको छ र लिबिया को राष्ट्रपती मारियो, सद्दाम हुसेन लाई झुन्डयाईयो इराकी सेना प्रमुख लाई गोली हानियो। जुन देश मा यो MCC पारित गरियो त्यो देशको हालत पुरै खत्तम भएको छ। आफ्नै एउटा सार्क को यो हालत देख्दा नी आफ्नो खुट्टामा बन्चरो हान्न तयार यस्ता देश द्रोहिलाई कडा भन्दा कडा सजाय हुनु जरुरी छ र सबै जना यसको विरोध गर्न आवश्यक छ नत्र हामी नेपाली हौ भन्ने गौरव सदा को लागि लोप हुने बेर छैन अब जाग्ने बेला आएको छ सबै नेपालीहरु आउनुहोस् मिलेर विरोध गरौं।

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author