बिष्णु माझीलाई किन देख्न पाइँदैन मिडियामा !!???

 

बिष्णु  माझिको  नाम  र  गित नसुन्ने  नेपालीहरु  सायद  कम  नै  होलान ।  यिनको  मनछुने  स्वर  र  गितहरुले  सम्पुर्ण  नेपालिहरुको मन  जितेकी  छिन । तर  बिष्णु  माझि  कि  बन्धक  छिन ? उनले आफ्नो  अनुहार 10/12 बर्ष यता दर्शक माझ देखाएकी छैनन । उनलाई उनकै श्रीमानले वन्धक बनाएर राखेको कुरा बाहिर आएको थियो तर वास्तविक कुरा कसैलाई थाहा छैन । उनी आफ्नो आफ्नो इच्छाले बाहिर नदेखिएकी हुन अथवा उनलाई बन्धक बनाएर राखिएको हो ठोस प्रमाण केही छैन‌।

 

  • 4 दिन अगाडि उनको स्वरमा सार्वजनिक भएको तिज गित "जेलैमा हो जेलैमा चरी जेलैमा, मै छोरी रुदै रुदै जान्छु मेलैमा" यो गितले अहिले नेपाली गित सङ्गितमा तरङ्ग मच्चाएको छ ।

Enjoyed this article? Stay informed by joining our newsletter!

Comments

You must be logged in to post a comment.

About Author

Blogger